राजकुमार ह्यारी र मार्कलबीच आज बिवाह

विन्डसोर । बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह आज शनिबार विवाह सम्पन्न हुँदैछ । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको वैबाहिक समारोहलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ । विवाह समारोहमा एक लाख निम्तालु सहभागी हुने अनुमान गरिएको छ । यसलाई एउटा ऐतिहासिक घटनाको रुपमा लिइएको छ । … Continue reading राजकुमार ह्यारी र मार्कलबीच आज बिवाह